doro

पशुपतीनाथ मन्दिर लन्डनमा रक्षा वन्धन

फडिन्द्र भट्टराई । लन्डन । हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना गरिएको छ । आज विहीवार मन्दिर व्यवस्थापन समितीले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न ईच्छुक सबैलाई बिहान ८ बजे देखी दिनको १ बजे...[...]

Read More
teej1

पशुपतिनाथ मन्दिर लन्डनको तीज कार्यक्रममा झन्डै एक हजारको संख्यामा उपस्थिती

विशेषत नेपाली हिन्दु महिलाहरुले बिशेष पर्वको रुपमा मनाउदै आएको हरितालिका तीज बेलायतका बिभिन्न शहर हरुमा तीज व्रत, उपासना तथा उत्सव कार्यक्रम हरु आयोजना गरेर मनाईएको छ। पशुपतिनाथ मन्दिर लन्डनको आयोजनामा साउथ ईस्ट लण्डनको एसिएन कम्युनिटी सेन्टरमा तीज कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ। कार्यक्रममा तीजको उपासना...[...]

Read More